धादिङबेसीको कभर्ड हलको अन्तिम चरण (फोटो फिचर)
धादिङबेसी सदरमुकाम नीलकण्ठ १२ मा निर्माणधिन २५ सय दर्शक अट्ने प्यारापिट सहितको नीलकण्ठ कभर्ड हल बहुयामिक भवन र अन्तराष्ट्रिय मापदण्डमा बन्दै छ ।
एसएसपी कन्ट्रक्सनले काम सुरु गरे पनि समयमा काम नगरे पछि अर्को टेण्डर आव्हानबाट युनिक बञ्जराको ओम बुद्ध हरि तारा देवी कम्पनीले काम गर्दै आएको छ । पहिलो ठेकदार कम्पनीले गरेको काम समेत भत्काएर नयाँ डिपीआर अनुसार ओम बुद्ध हरि तारा देवी कम्पनीले ४ करोड २५ लाखमा काम सक्ने गरि टेण्डर पारेको हो ।
प्रदेशको स्टमेटमा नसमेटिएको तर अत्यावस्यक निमार्ण गर्नु पर्ने पूर्वाधार पार्किक व्यवस्थापन, कभर्ड हल जाने सडक निमार्ण जस्ता कार्य नगरपालिकाले गर्ने बताए ।


Post Comment