Loading Now

सिन्धुलीको चियाबारीमा बोलेरो दुर्घटना २ जनाको मृत्यु, ७ घाइते

सिन्धुलीमा बोलेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्।

सिन्धुली तिनकान्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियाबारीमा दुर्घटना भएको हो। बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन् । अनुसार ७ जना घाइते भएका छन् ।

घाइतेलाई सिन्धुली अस्पताल ल्याउँदै गरिएको छ । दुर्घटनापछि विपी राजमार्ग अवरुद्ध भएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Post Comment