चितवनको नारायणी पुलबाट हाम फालेर पुरुष बेपत्ता
चितवनको नारायणी नदीको पुलबाट हाम फालेर आज एक पुरुष बेपत्ता भएका छन ।
आज दिउसो ०४:१५ बजेको समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित नवपुलरको गैँडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी पुलबाट अन्दाजी ३५/४० बर्षका पुरुष हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
नको पहिचान खुलेको छैन । खोजीकार्य भैरहेको र हालसम्म अवस्था पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव उच्च रहेकोले खोजीकार्यमा कठिनाइ हुदै आएको छ ।
1 comment